नेपालको संघीय संरचनामा स्थानीय तहलाई महत्वपूर्ण तहका रूपमा स्थापित गरिएको छ। संविधानले स्थानीय तहलाई सेवा प्रवाहको मूल इकाइका रूपमा परिभाषित गरेको छ। तर, संविधानले दिएको अधिकारअनुसार पालिका प्रमुख र अन्य जनप्रतिनिधिहरूबाट अपेक्षित परिणाम प्राप्त गर्न […]