Aamsanchar

सुनको भाउ

Author Image
मङ्गलवार, असार ३१, २०८२

काठमाण्डौ – आज सुनको भाउ स्थिर रहेको छ । सुन आज हिजोजस्तै तोलाको एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले घटेर दुई हजार दुई सय ७५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको थियो ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर