Aamsanchar

सामान्य प्रशासन मन्त्रीमा भगवती न्यौपाने नियुक्त

Author Image
मङ्गलवार, असार ३१, २०८२

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका छन्।

 

विवादित अडियो प्रकरणमा मुछिएका राजकुमार गुप्ताले राजीनामा दिएपछि राष्ट्रपति पौडेललाई संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई सामान्य प्रशासन मन्त्रीमा नियुक्त गरेका हुन्।

 

न्यौपानेले एमालेबाट राष्ट्रिय सभा सदस्य छिन्।

 

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर