Aamsanchar

राजेन्द्र लिङ्देनले मुकुन्दश्याम गिरीलाई राप्रपाको उपाध्यक्षबाट हटाए

Author Image
शुक्रवार, साउन २, २०८२

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त भएका छन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन्।

Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर