Aamsanchar

कति छ सुनचाँदीकाे मुल्य ?

Author Image
आइतवार, साउन ४, २०८२

काठमाडौं – नेपाली बजारमा आज एक तोला सुनको मूल्य १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुन १ लाख ९३ हजार ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

 

यसैगरी, चाँदी प्रतितोला २२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य ६०० रुपैयाँले बढ्यो
बिहिवार, फागुन १४, २०८२
सुनको भाउ हालसम्मकै उच्च
सोमवार, फागुन ११, २०८२