Aamsanchar

सर्पको डसाइबाट एक महिलाको मृत्यु

Author Image
बिहिवार, साउन ८, २०८२

सप्तरी – सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६, मोहनपुरमा बिहीबार (साउन ८)सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ ।

स्थानीय इन्द्रबहादुर राईकी ५० वर्षीया श्रीमती संगीता राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको जनाइएको छ ।

Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर