Aamsanchar

सुनको भाउ आज

Author Image
सोमवार, साउन १२, २०८२

काठमाण्डौ – सुनको भाउ आज स्थिर रहेको छ । हिजोजस्तै सुन तोलाको एक लाख ९३ हजार छ सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलाको पाँच रुपैयाँले बढेर तोलाको दुई हजार दुई सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको तोलाको दुई हजार दुई सय ९० रुपैयाँ थियो ।

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२