

दाङ – दाङको तुलसीपुरमा कुलोमा खसेर बालिकाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका-१४, गोठुवाकी दुई वर्षीया सुष्मा बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले बताए।

सोमबार साँझ आँगनमै खेल्ने क्रममा उनी नजिकैको कुलोमा खसेकी थिइन्। गम्भीर घाइते भएकी बस्नेतको उपचारका क्रममा मेडिकल कलेज कोहलपुर बाँकेमा राती मृत्यु भएको
Views: 7


