Aamsanchar

सुनको मूल्य १ लाख ९९ हजार नजिक

Author Image
मङ्गलवार, साउन २०, २०८२

काठमाडौं – नेपाली बजारमा एक तोला सुनको मूल्य दुई लाख १ लाख ९९ हजार नजिक पुगेको छ। आज १९ सय रुपैयाँले बढ‍ेर एक तोला सुनको मूल्य  १ लाख ९९ हजार नजिक पुगेको हो। मंगलबार सुनको मूल्य बढेर तोलाको १ लाख ९८ हजार ५०० सय कायम भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ।

 

सोमबार एक तोला सुन १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। मंगलबार एक तोला चाँदीको  मूल्य २ हजार २८० रुपैयाँ पुगेको छ।

मंगलबार तोलामा २ हजार २५५ रुपैयाँ पुगेको थियो।

 

Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२