काठमाडौँ – हमासबाट बन्धक बनाइएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाइका अन्तर्राष्ट्रिय दबाब बढाउन उनका आमा पदमा र बहिनी पुष्पा सोमबार इजरायल जाँदैछन्। बिहान ९ बजेको फ्लाइ दुबईको फ्लाइट मार्फत उनीहरु इजरायल जान लागेका हुन्।

Views: 61