Aamsanchar

सुनको भाउ

Author Image
सोमवार, भदौ ९, २०८२

काठमाडौं – नेपाली बजारमा सुनको भाउ सामान्य घटेको छ। आइतबारको तुलनामा आज ३ सय रुपैयाँले घटेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार ३ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ९७ हजार २ सय रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन आइतबार एक तोला सुनको मूल्य १ लाख ९७ हजार ५ सय पुगेको थियो। सुनको मूल्य घटे पनि चाँदी भने बढेको छ। यसदिन ५ रुपैयाँले वृद्धि भएर एक तोला चाँदी २ हजार ३५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य ६०० रुपैयाँले बढ्यो
बिहिवार, फागुन १४, २०८२
सुनको भाउ हालसम्मकै उच्च
सोमवार, फागुन ११, २०८२