Aamsanchar

जेनजी प्रद*र्शन : झापामा प्रह*रीको हवाइफायर, केही घाइते

Author Image
सोमवार, भदौ २३, २०८२

झापाको दमकमा जेनजीको प्रदर्शनमा प्रहरीले हवाई फायर गरेको छ ।

प्रदर्शनको क्रममा दमक नगरपालिका अगाडि आगजनी प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको हो ।झापाका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार प्रदर्शन उग्र बनेपछि प्रहरीले हवाई फायर गरेको हो ।

प्रदर्शनकारीले ढुंगामुढा पनि गरेको उनले बताए ।

ढुंगामुढाका कारण प्रहरीसहित केही प्रदर्शनकारी पनि घाइते भएको उनले बताए ।

Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर