Aamsanchar

जेनजीको प्रदर्श*नमा प्रह*रीको गो*ली लागेर घाइते भएका एक जनाको मृ*त्यु

Author Image
सोमवार, भदौ २३, २०८२

काठमाडौ : जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् ।

उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

Views: 163

प्रतिक्रिया (०)