Aamsanchar

बिग्रिएर राखेको ट्रकमा बस ठोक्किँदा दुर्घटना

Author Image
बिहिवार, असोज २, २०८२

सुनसरी – सुनसरीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका–३ पुलचोकमा बिहीबार बिग्रिएर रोकी राखेको ट्रकमा बस ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।

बसमा सवार यात्रुको मृत्यु भएको हो । २२ जना घाइते भएका छन् ।

Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर