Aamsanchar

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

Author Image
आइतवार, असोज ५, २०८२

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य २ लाख १७ हजार १०० कायम भएको छ। महासंघका अनुसार यो हालसम्मकै उच्च मूल्य हो।

 

यसैगरी चाँदीको मूल्यले पनि ऐतिहासिक रेकर्ड बनाएको छ। आज प्रतितोला चाँदी २ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Views: 309

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२