Aamsanchar

विराटनगरमा घरको छतबाट खसेर एक जनाको मृ*त्यु

Author Image
बुधवार, असोज ८, २०८२

विराटनगर – विराटनगरमा मंगलबार राति घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले विराटनगर महानगरपालिका–११ का ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेलको मृत्यु भएको जानकारी दिइन् ।

 

पौडेल ३ तले घरको छतमा थिए । राति ११:४५ बजेतिर ३ तलामाथिको छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराट नर्सिङ होम पुर्याइएको थियो ।

Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर