Aamsanchar

सुनको मूल्य २ लाख २३ हजार पुग्यो

Author Image
बुधवार, असोज ८, २०८२

काठमाडौं – नेपाली बजारमा एक तोला सुनको मूल्य २ लाख २३ हजार पुगेको छ। नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार बुधबार १३ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख २३ हजार पुगेको हो। यो अहिलेसम्मकै उच्च मूल्य हो।

 

मंगलबार ३ हजार ९०० रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख २१ हजार ७०० पुगेको थियो। यसैगरी चाँदीको मूल्यले पनि नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ।

Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य ६०० रुपैयाँले बढ्यो
बिहिवार, फागुन १४, २०८२
सुनको भाउ हालसम्मकै उच्च
सोमवार, फागुन ११, २०८२