काठमाडौं – पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले दशैँको टीका ग्रहण गरेका छन्। उनले टीकाको शुभसाइतमा पिता भोजप्रसाद भट्टराईबाट टीका लगाएका हुन्।

सपरिवारसहित बडादशैँको टीका ग्रहण गरेको उनले बताएका छन्।

Views: 61