Aamsanchar

सुनको मूल्य बढ्याे

Author Image
बुधवार, असोज २९, २०८२

काठमाडौं – नेपाली बजारमा एक तोला सुनको मूल्य २ लाख ५० हजार नजिक पुगेको छ। अघिल्लो दिन मंगलबार २ लाख ४८ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको प्रतितोला सुनको मूल्य आज २ लाख ४८ हजार ९०० कायम भएको हो। यो हालसम्मकै उच्च मूल्य हो।

यसदिन चाँदीको भाउ भने घटेको छ। बुधबार प्रतितोला चाँदीको मूल्य ३ हजार २४० रुपैयाँ कायम भएको छ। मंगलबार सोही परिमाणको चाँदी ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।

Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर