Aamsanchar

कनकाइमा १८ बर्षिया युवती मृत फेला

Author Image
सोमवार, कार्तिक ११, २०८२

झापा- कनकाइ नगरपालिकामा एक युवती मृत अवस्थामा फेला परेकी छन् । कनकाई वडा नम्बर १ जामुनवारी कि १८ बर्षिया युवती विनिता काफ्ले झुन्डिएको अवस्थामा मृत फेला परेकि हुन् । आज सोमवार २ बजे आफ्नै कोठामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा मृत फेला परेको र प्रहरीलाई खबरगरि आवश्यक प्रकृया सुरूगरिएको स्थानीयले बताएका छन् ।

Views: 806

प्रतिक्रिया (०)

सम्बन्धित खबर