Aamsanchar

बालेनले ब्रह्म मन्दिरको उद्घाटन गरे

Author Image
शुक्रवार, कार्तिक २२, २०८२

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह(बालेन)ले ब्रह्म मन्दिरको उद्घाटन गरेका छन् । आज काठमाडौँ महानगरपालिका–८ जयबागेश्वरीमा निर्माण गरिएको ब्रह्म मन्दिर उनले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोललगायतका स्थानीयहरूको उपस्थिति रहेको थियो ।

Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर