Aamsanchar

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित हुँदै

Author Image
आइतवार, कार्तिक २३, २०८२

काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नतिजा आज प्रकाशित गर्ने तयारी गरेको छ ।

बोर्ड स्रोतका अनुसार दिउँसो ४ बजेपछि नतिजा प्रकाशित गर्ने तयारी छ।

‘टेक्निकल समस्या भएन भने आज नतिजा प्रकाशित हुन्छ,’ बोर्ड स्रोतले भन्यो । पूरक परीक्षा गत असोज ७ र ८ गते भएको थियो ।

गत ११ सानउनमा प्रकाशित भएको नियमित नतिजामा ६१.१७ विद्यार्थी ग्रेडेड भएका थिए ।

 

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर
निर्वाचन रोक्न सर्वोच्चमा रिट
मङ्गलवार, पौष २९, २०८२
छैन बन्दको प्रभाव
मङ्गलवार, पौष २९, २०८२