Aamsanchar

जेनजी आ*न्दोलनको क्रममा कारा*गारबाट फरार एक विदेशी कैदी प*क्राउ

Author Image
आइतवार, कार्तिक २४, २०८२

काठमाडौं-  जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार एक विदेशी कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जाम्बियाकी ३५ वर्षीया अभिशार्ग कपुतुला छिन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकी उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको परिसरका एसएसपी रमेश थापाले बताउ । उनी लागु औषधको कसुरमा कारागार चलान भएकी थिइन् ।

 

 

Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर