Aamsanchar

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

Author Image
आइतवार, मंसिर १, २०८२

काठमाडौं-पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मृल्य वृद्धि गरेको हो। भारतबाट मूल्य बढेर आएपछि निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलरमट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएको जानकारी दिएको छ।

ग्यासको मूल्य भने यथावत् राखिएको छ। नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य १४७ रुपैयाँ पुगेको छ।

Views: 301

प्रतिक्रिया (०)

सम्बन्धित खबर