Aamsanchar

टोप्रेखर्कमा पिकअप जिप दुर्घटना

Author Image
आइतवार, मंसिर १, २०८२

प्यूठान – मल्लरानी गाउँपालिका-४ टोप्रेखर्कमा भर्खरै पिकअप जिप दुर्घटना भएको छ। ग १ ज ७८१४ नम्बरको पिकअप जिप दुर्घटना हुँदा बालकको मृत्यु भएको छ। दुर्घटनामा कम्तीमा ६ जना घाइते भएका छन्।

देउरालीबाट खलंगा आउँदै गरेको जिप दुर्घटनामा परेको हो। थप विवरण आउन बाँकी छ।

Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर