Aamsanchar

रास्वपाद्वारा निर्वाचन आयोगमा दल दर्ता

Author Image
सोमवार, मंसिर २, २०८२

काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

सोमबार आयोगको कार्यालयमा पुगेर रास्वपाले दल दर्ता गराएको हो ।

२०७९ सालको निर्वाचनअघि मात्रै गठन भएको रास्वपाले त्यतिबेला प्रतिनिधि सभामा २० सिट जितेर चौथो ठुलो दल बनेको थियो।

 

Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर