Aamsanchar

सुनको मूल्य बढ्यो

Author Image
बुधवार, मंसिर ३, २०८२

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँ बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँ बढेर ३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी ३ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।

Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२