Aamsanchar

सुनको मूल्य

Author Image
शुक्रवार, मंसिर ५, २०८२

काठमाडौं-  नेपाली बजारमा शुक्रबार सुनको मूल्य १ हजार ३०० ले रुपैयाँले घटेको छ। अघिल्लो दिन बिहीबार ७०० ले बढेको सुन आज १३०० ले घटेको हो।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार ३०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य घटेसँगै चाँदी पनि घटेको छ। आज एक तोला चाँदीको मूल्य ३ हजार १०० पुगेको छ। बिहीबार सोही परिमाणको चाँदी ३ हजार १८५मा खरिदबिक्री भएको थियो।

Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ हालसम्मकै उच्च
सोमवार, फागुन ११, २०८२
सुनको मूल्य ह्वात्तै बढ्यो
आइतवार, फागुन १०, २०८२