Aamsanchar

´प्रचण्ड’ले आज जेनजीसँग अन्तरक्रिया गर्दै

Author Image
शनिवार, मंसिर ७, २०८२

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार जेनजीसँग अन्तरक्रिया गर्दैछन्। ‘जेनजीसँग–नेकपा’ नाम ​दिइएको अन्तरक्रिया पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामामा बिहान ११ बजे शुरु हुने नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले दिए।

कार्यक्रममा प्रचण्डसहित अन्य शीर्ष नेता पनि सहभागी हुने उनले बताए। जेनजीले चाहेको नेपाल र पार्टीको भूमिकाबारे कार्यक्रममा अन्तरक्रिया हुनेछ।

तत्कालीन माओवादीको युवा संगठन वाईसीएल नेपालको आयोजनामा गर्न लागिएको कार्यक्रममा छलफल, म्युजिक कन्सर्ट लगायत कार्यक्रम राखिएको छ।

Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर