

काठमाडौँ – वाइसिएल नेपाल, केन्द्रीय समितिले शनिबार नेपाली कम्युनिस्ट पार्टीको कार्यालय पेरिसडाँडामा आयोजना गरेको जेनजीसँग नेपाली कम्युनिस्ट पार्टी कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ र नुवाकोट लगायतका विभिन्न जिल्लाका जेनजी पुस्ता पार्टी प्रवेश गरेका छन्।

पार्टी संयोजक प्रचण्डको सहभागितामा नयाँ पुस्तालाई पार्टीको खादा र अविर लगाएर पार्टी प्रवेश गराइएको हो।
Views: 84

