Aamsanchar

जेनजी मुभमेन्टद्वारा प्रधानमन्त्रीको राजीनामा माग

Author Image
सोमवार, मंसिर ९, २०८२

काठमाडौं –  जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । सरकारमाथि भ्रष्टाचार, पक्षपात र कुशासनको आरोप रहेको भन्दै मुभमेन्टले राजीनामा मागेको हो ।

जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले सोमबार (मंसिर ८) जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री कार्की नेतृत्वको सरकारको कानुनी वैधता, राजनीतिक नैतिकता र जनविश्वास समाप्त भइसकेको उल्लेख छ ।

Views: 57

प्रतिक्रिया (०)