Aamsanchar

  पाकिस्तानको एफसीको मुख्यालयमा आतंकवादी हमला

Author Image
सोमवार, मंसिर ९, २०८२

काठमाडौं –  पाकिस्तानको पेशावरस्थित अर्धसैनिक बल फ्रन्टियर कोर (एफसी)को मुख्यालयमा आतंकवादी हमला भएको छ । सोमबार बिहान भएको हमलामा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । पाँच जना घाइते भएका छन् । बीबीसीका अनुसार पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीले सो आक्रमणमा तीन जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

पेशावरस्थित एफसी मुख्यालय घना बस्ती भएको क्षेत्रमा छ ।

Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर