Aamsanchar

विराटनगरले जनकपुरलाई १३६ रनको लक्ष्य दियो

Author Image
सोमवार, मंसिर ९, २०८२

काठमाडौं –  नेपाल प्रिमियर लिग(एनपीएल)को दोस्रो संस्करणअन्तर्गत विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई १३६ रनको विजयी लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३५ रन बनाएको हो।

 

विराटनगरका लागि ओपनरद्वाय लोकेश बम २६ बलमा २८ रन बनाएर आउट भए भने जर्ज मुन्से १० रनमा आउट भए। यस्तै ब्याटर मार्टिन गप्टिल १५ बलमा १३ रन बनाएर आउट भए।

 

Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर