Aamsanchar

भारतद्वारा नेपालीसहित ९ भाषामा आफ्नो संविधान अनुवाद

Author Image
बुधवार, मंसिर ११, २०८२

काठमाडौं-भारतले आज ७६औ संविधान दिवस मनाउँदै छ। भारतले आफ्नो ७६औ वर्षगाँठको अवसरमा ९ भाषामा संविधान अनुवाद गरेको छ ।

भारतका राष्ट्रपति द्रौपति मुर्मुले विशेष समारोहलाई सम्बोधन गर्दै ९ भाषामा अनुवादित संविधान एकसाथ जारी गरेकी हुन् ।

 

उनका अनुसार नेपाली भाषासँगै मलयालम, मराठी, पञ्जाबी, बोडो, कश्मिरी, तेलगू, उडिया र असमिया भाषामा अनुवादित प्रति जारी गरिएको हो ।

जसमा पञ्‍जाबी भाषाको संस्करण ५० वर्षपछि पहिलोपटक अनुवादित भई जारी छ भने बोडो र कमिरी भाषा भने पहिलो पटक भारतको संविधानमा समावेश गरिएको छ।

 

भारतले आज ७६औ संविधान दिवस मनाउँदै छ। भारतले आफ्नो ७६औ वर्षगाँठको अवसरमा ९ भाषामा संविधान अनुवाद गरेको छ ।

भारतका राष्ट्रपति द्रौपति मुर्मुले विशेष समारोहलाई सम्बोधन गर्दै ९ भाषामा अनुवादित संविधान एकसाथ जारी गरेकी हुन् ।

 

उनका अनुसार नेपाली भाषासँगै मलयालम, मराठी, पञ्जाबी, बोडो, कश्मिरी, तेलगू, उडिया र असमिया भाषामा अनुवादित प्रति जारी गरिएको हो ।

जसमा पञ्‍जाबी भाषाको संस्करण ५० वर्षपछि पहिलोपटक अनुवादित भई जारी छ भने बोडो र कमिरी भाषा भने पहिलो पटक भारतको संविधानमा समावेश गरिएको छ।

 

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर