Aamsanchar

सुनको मूल्य घट्यो

Author Image
बिहिवार, मंसिर १२, २०८२

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ४०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ४८ हजार ४०० कायम भएको छ। बुधबार ९०० रुपैयाँले घटेर एक तोला सुनको मूल्य २ लाख ४८ हजार ४०० पुगेको थियो।

महासंघका अनुसार सुनको मूल्य घटे पनि चाँदीको भाउ भने वृद्धि भएको छ। आज चाँदी प्रतितोला ३ हजार २८० कायम भएको छ।

बुधबार एक तोला चाँदीको मूल्य ३ हजार २२० रुपैयाँ कायम भएको थियो।

Views: 268

प्रतिक्रिया (०)

सम्बन्धित खबर