Aamsanchar

बस दुर्घटना हुँदा २२ जना घाइते, एकजनाको अवस्था गम्भीर

Author Image
आइतवार, मंसिर १५, २०८२

गोरखा – गोरखाबाट चितवनतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । ना ४ ख १४१९ नम्‍बरको बस आइतबार दिउँसो १ बजेति दुर्घटना भएको हो ।

दुर्घटनामा परी २२ जना यात्रु घाइते भएको र एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरू सबैको उद्धार गरी गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए ।

Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर