Aamsanchar

गोकर्ण विष्टद्वारा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता

Author Image
सोमवार, मंसिर २९, २०८२

काठमाडौँ – एमालेका सचिव गोकर्ण विष्टले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । एमालेको ११औँ महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनको प्रक्रिया चलिरहँदा उनले ईश्वर पोखरेल समूहबाट उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

विष्टले आफूले भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा उम्मेदवारी दर्ता गराइसकेको बताए ।

Views: 64

प्रतिक्रिया (०)