Aamsanchar

१७६ किलोग्राम गाँजा बरामद

Author Image
मङ्गलवार, पौष १, २०८२

काठमाडौं- जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा गाँजा बरामद गरेको छ ।

१७६ किलोग्राम गाँजा रहेको गाडी केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले थप विवरण खुलाएको छ । यसबारे ३ बजेपछि पत्रकार सम्मेलन गरी विष्तृत जानकारी दिने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर