Aamsanchar

सुनको मूल्य

Author Image
आइतवार, पौष ६, २०८२

काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुन(चाँदी व्यवसायी महासंघका अनुसार आज १०० रुपैयाँले घटेर प्रतितोला सुन २ लाख ५८ हजार ३०० कायम भएको छ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार २ हजारले घटेर एक तोला सुनको मूल्य २ लाख ५८ हजार ४०० पुगेको थियो।

सुनको मूल्य घटे पनि चाँदीको भाउ पनि वृद्धि भएको छ। यसदिन प्रतितोला चाँदीको भाउ ४ हजार १०५ रुपैयाँ तोकिएको छ। शुक्रबार सोही परिमाणको चाँदी ४ हजार ५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

 

Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ हालसम्मकै उच्च
सोमवार, फागुन ११, २०८२
सुनको मूल्य ह्वात्तै बढ्यो
आइतवार, फागुन १०, २०८२