Aamsanchar

रास्वपा सभापति रवि प्रधानमन्त्रीलाई भेट्न बालुवाटार जाँदै

Author Image
आइतवार, पौष ६, २०८२

काठमाडौं- रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने भएका छन् ।

उनी केहीबेरपछि प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार जान लागेका हुन् । निकट स्रोतका अनुसार, लामिछाने र प्रधानमन्त्रीको भेटघाटको कार्यक्रम साँझ साढे ६ बजेका लागि तय भएको छ ।

भैरहवा कारागारमा रहेका लामिछाने अदालतको आदेशपछि थुनामुक्त भएपछि हिजो उनी काठमाडौं आएका थिए । लगत्तै उनलाई आज पार्टी कार्यालयमा स्वागत गरिएको थियो ।

Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर