Aamsanchar

जेनजीको माग चुनाव होइन, सुशासन हो भन्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

Author Image
सोमवार, पौष ७, २०८२

काठमाडौं – सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरुले माइतीघरमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाल लगायत छन् ।

प्रदर्शनमा सहभागीहरुले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् । उनीहरुले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् ।

प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Views: 38

प्रतिक्रिया (०)

सम्बन्धित खबर