Aamsanchar

रास्वपाको बन्दसूचीमा प्रकाश सपूत पनि

Author Image
मङ्गलवार, पौष १५, २०८२

काठमाडौं-  गायक तथा अभिनेता प्रकाश सपूत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकतर्फको बन्दसूचीमा परेका छन् ।

रास्वपाले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा प्रकाशको नाम पनि समावेश छ । उनी दलितको क्लस्टरमा समावेश छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले समानुपातिकतर्फको बन्दसूची आज बिहान बुझाएको छ । ।

Views: 51

प्रतिक्रिया (०)

सम्बन्धित खबर