Aamsanchar

एक घरबाट ६० लाख रुपैयाँ बरामद, घर धनी दुर्गा नियन्त्रणमा

Author Image
मङ्गलवार, पौष १५, २०८२

दाङ – दाङको तुलसीपुरबाट प्रहरीले ६० लाख रुपैयाँ बरामद गरेको छ। तुलसीपुर उपमहानगरपालिका-६ गोलौराको एक घरबाट स्रोत नखुलेको ६० लाख रुपैयाँ बरामद गरेको तुलसीपुर प्रहरीले जानकारी दिएको छ। प्रहरीले घर धनी दुर्गा केसीलाई नियन्त्रणमा लिएको छ।

उनले स्रोत खुलाउन नसकेको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ। उक्त रकम चोरी गरेर ल्याइएको हुन सक्ने प्रहरीको अनुमान छ।

Views: 396

प्रतिक्रिया (०)

सम्बन्धित खबर