Aamsanchar

सुन र चाँदीकाे मुल्य घट्यो

Author Image
आइतवार, पौष २०, २०८२

काठमाडौं – साताको पहिलो दिन आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४०० र चाँदीको मूल्य ४ हजार ५ सय रुपैयाँ तोकेको छ। आज सुन २ हजार १ सय र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो।

पछिल्लो कारोबार दिन शुक्रबार सुन २ लाख ६२ हजार ५०० र चाँदी ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

Views: 498

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२