Aamsanchar

तिनकुनेस्थित एक घरमा भीषण आगलागी

Author Image
मङ्गलवार, पौष २२, २०८२

काठमाडौं – तिनकुनेको गैरीगाउँस्थित एक घरमा भीषण आगलागी भएको छ। प्रहरीका अनुसार एक निजी घरमा आगलागी भएको हो। काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार काठ गोदाम रहेको घरमा आगलागी भएको हो।

 

प्रहरी घटनास्थलमा पुगिसकेको र निभाउने प्रयास भइरहेको छ।

Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर