Aamsanchar

सञ्चारमन्त्री र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

Author Image
बुधवार, पौष २३, २०८२

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ ।

ललितपुरको लुभुलामाटारसिथित लिङ्देन निवासमा भेटवार्ता भएको हो । भेटका क्रममा निर्वाचनबारे छलफल भएको सञ्चारमन्त्री खरेलले बताए ।मन्त्री खरेलका अनुसार राप्रपा निर्वाचनका लागि राप्रपा प्रतिबद्द छ ।निर्वाचनको वातावरणका लागि सरकारको प्रवक्ताको हैसियतले मन्त्री खरेलले यसअघि प्रमुख राजनीतिक दलका नेताहरुसँग पनि निवासमै पुगेर भेटवार्ता गरेका थिए ।

Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर