

विराटनगर – कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि कांग्रेस-एमाले गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। गठबन्धनबाट एमालेबाट दलित तर्फ सोम पोर्तेल र महिलातर्फ रोशनी मेचेले मनोनयन दर्ता गराएका हुन् । कांग्रेस उम्मेदवार सुनिल थापाले मनोनयन दर्ता गरेका छन् ।

मेचेको प्रस्तावक सोभा चेम्जोङ र समर्थक सृजना राई छन् । पोर्तेलको समर्थक छवि चुडाल र प्रस्तापक एकराज कार्की छन् । सुनिल थापाको प्रस्तावक उद्धव थापा समर्थकमा रेगिना भट्टराई छिन् ।
Views: 124

