Aamsanchar

छैन बन्दको प्रभाव

Author Image
मङ्गलवार, पौष २९, २०८२

काठमाडौँ – विभिन्न ६ वटा क्रान्तिकारी कम्युनिस्ट दलहरूले आह्वान गरेको बन्दको प्रभाव काठमाडौँ उपत्यकामा परेको छैन ।
सिपी गजुरेल , धर्मेन्द्र बास्तोला, विश्वभक्त दुलाल आहुतिलगायत ६ क्रान्तिकारी कम्युनिस्टले फाल्गुन २१ गते हुने निर्वाचनको विरोधमा बन्द आह्वान गरेका हुन् ।

काठमाडौँ, ललितपुर भक्तपुरका सडकमा नियमित समय जस्तै सवारी सञ्चालनमा आएका छन् ।

Views: 41

प्रतिक्रिया (०)

सम्बन्धित खबर