Aamsanchar

फेरियो झापा–४ मा एमालेको उम्मेदवार

Author Image
आइतवार, माघ ४, २०८२

झापा- नेकपा एमालेले झापा–४ मा एलपी साँवालाई नै टिकट दिने निर्णय गरेको छ ।

शनिबारको सचिवालय बैठकले मनोजी ताम्लीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

तर सचिवालयको निर्णय उल्ट्याउँदे साँवालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

Views: 591

प्रतिक्रिया (०)

सम्बन्धित खबर