Aamsanchar

शिक्षामन्त्री पुनले पनि दिए राजीनामा

Author Image
मङ्गलवार, माघ ६, २०८२

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको जानकारी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो ।’

Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर